+
+
Shares

सुनको भाउमा रेकर्ड बन्ने क्रम जारी, १६ सय बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २२ गते १०:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुनको भाउ आइतबार प्रतितोला १६ सय रुपैयाँले बढेर २ लाख १२ हजार रुपैयाँ पुगेको छ।
  • चाँदीको भाउ पनि आइतबार नयाँ रेकर्ड बनाउँदै प्रतितोला २५ सय रुपैयाँ पुगेको छ।
  • अघिल्लो दिन सुनको भाउ २ लाख १० हजार ४ सय र चाँदीको भाउ २४९० रुपैयाँ थियो।

२२ भदौ, काठमाडौं । सुनको भाउमा नयाँ रेकर्ड बन्ने क्रम जारी छ । आइतबार अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला १६ सय रुपैयाँले सुन महँगिएको छ ।

अघिल्लो दिन प्रतितोला २ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख १२ हजार रुपैयाँ पुगेको छ ।

चाँदीको भाउले पनि नयाँ रेकर्ड बनाएको छ । आइतबार चाँदीको भाउ हालसम्मकै उच्च प्रतितोला २५ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन २४९० रुपैयाँको रेकर्ड बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?