
२२ भदौ, काठमाडौं । नेकपा एमालेले आफ्नो पार्टीको झण्डामा प्रयोग भइरहेको लोगोको रंग फेरेको छ ।
आजबाट सम्पन्न भएको विधान महाधिवेशनबाट निर्णय लिँदै एमालेले लोगोको रंग फेरेको हो ।
यसअघि एमालेको झण्डाको लोगोमा सेतो रंग प्रयोग गरिरहेको थियो ।
अब एमालेले रातो रंगमा सुनौलो रंगको हँसिया हथौडा अंकित हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4