+
+
Shares

पद्मकन्या स्कूलको वेबसाइट ह्याक गरेर जेनजी प्रदर्शनको प्रचार

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २२ गते २३:३४

२२ भदौ, काठमाडौं । काठमाडौंको डिल्लीबजारस्थित पद्मकन्या स्कूलको वेबसाइट ह्याक भएको छ ।

स्कूलको वेबसाइटमा अहिले जेनजी प्रदर्शनको प्रचार सामग्री देखिन्छ ।

भालि काठमाडौंमा सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयको विरोधमा जेनजीहरूले प्रदर्शन गर्दैछन् । त्यसको पूर्वसन्ध्यामा पद्मकन्या स्कूलको वेबसाइट ह्याक भएको हो ।

सामाजिक सञ्जाल बन्द गर्ने निर्णयपछि अहिले प्रयोगकर्ताहरूले भीपीएन प्रयोग बढाएका छन् । सरकारले भीपीएन प्रयोग नगर्न अनुरोध समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?