+
+
Shares

प्रहरीको गोली लागेर पोखरामा पनि एक घाइते

प्रहरीको गोली लागेर पोखरामा पनि एक जना घाइते भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २३ गते १४:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पोखरामा मुख्यमन्त्री कार्यालय घेराउका क्रममा प्रहरीले गोली चलाउँदा एक जना घाइते भएका छन्।
  • घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ।

२३ भदौ, पोखरा । प्रहरीको गोली लागेर पोखरामा पनि एक जना घाइते भएका छन् ।

मुख्यमन्त्री कार्यालय घेराउपछि प्रहरीले गोली चलाएको थियो । प्रहरीको गाली लागेर घाइते भएकालाई उपचार गराउन अस्पताल लगिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?