 
																			२३ भदौ, काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले प्रर्याप्त रगत मौज्दात रहेको जानकारी गराएको छ ।
जेनजीको प्रदर्शनमा घाइते हुनेहरूको लागि रगत अभाव भइरहेको उपचारमा संलग्न चिकित्सकहरूले बताइरहेको छन् ।
रेडक्रस सोसाइटीका निर्देशक दिव्यराज पौडेलले रगत अभाव नहुने जानकारी गराए ।
पोजेटिभ ग्रुपको रगत प्रर्याप्त रहेको र नेगेटिभ ग्रुप अभाव हुन नदिन युवाहरूलाई अलर्ट बस्न आग्रह गरिएको पौडेलले जानकारी गराए ।
उनले भने, ‘हामीसँग तत्कालका लागि रगत अभाव छैन । भोलि अभाव हुने देखिए सार्वजनिक रुपमा आव्हान गरेर संकलन गर्छौ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                Insert%20Rename%20Macros.jpeg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4