+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

शंखमूलबाट आएका प्रदर्शनकारीलाई प्रहरीले नयाँ बानेश्वर चोकमा रोक्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २४ गते ९:५३

२४ भदौ, काठमाडौं । नयाँ पुस्ताका युवा (जेनजी) हरूले कर्फ्यूको अवज्ञा गर्दै काठमाडौंका विभिन्न सडकमा बिहानैदेखि प्रदर्शन गरिरहेका छन् ।

प्रदर्शनकारीले नयाँ बानेश्वरस्थित संसद्  भवन अगाडि प्रदर्शन गरिरहेका छन् ।

शंखमूलबाट नयाँ बानेश्वर आउँदै गरेका प्रदर्शनकारीलाई सुरक्षाकर्मीले नयाँ बानेश्वर चोकमा रोकेका छन् ।

प्रदर्शनकारीहरू बल्खु, माइतीघर मण्डला, कलंकी लगायतका क्षेत्रामा भेला भएर नाराबाजी गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?