+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा तोडफोड र आगजनी

प्रदर्शनकारीले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आगजनी गरेका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २४ गते १९:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका छन्।
  • प्रदर्शनकारीले विमानस्थल परिसरमा चारवटा सरकारी र केही सुरक्षाकर्मीका गाडी जलाएका छन्।

२४ भदौ, काठमाडौं। भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा तोडफोड र आगजनी गरेका छन्।

विमानस्थल परिसरमा प्रवेश गरेका प्रदर्शनकारीले भौतिक संरचनामा तोडफोड गरेका छन्।

आन्दोलनकारीले चारवटा सरकारी र केही सुरक्षाकर्मीका गाडी पनि जलाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?