+

एभरेस्ट महिला भलिबल लिग स्थगित, खेलाडीलाई काठमाडौं फर्काउने तयारी

२०८२ भदौ  २६ गते १४:५० २०८२ भदौ २६ गते १४:५०
एभरेस्ट महिला भलिबल लिग स्थगित, खेलाडीलाई काठमाडौं फर्काउने तयारी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पोखरामा जारी दोस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिग देशको वर्तमान परिस्थितिका कारण अर्को सूचना नआउन्जेलसम्मका लागि स्थगित गरिएको छ।
  • प्रतियोगिताको लिग चरणका ९ खेलहरू सम्पन्न भइसकेका छन् र बाँकी ६ खेल र फाइनल खेल हुन बाँकी छ।

२६ भदौ, काठमाडौं । पोखरामा जारी दोस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिग स्थगित भएको छ ।

देशको वर्तमान परिस्थितिका बीच प्रतियोगिता गराउने अवस्था नरहेकाले  अर्को सुचना नआउन्जेलसम्मका लागि स्थगित गरिएको आयोजक इन्फिनिटी ड्रिम्सले जानकारी दिएको छ ।

खेलाडीसहित मिडिया टिम र अन्य अफिसियलहरूलाई काठमाडौं फर्काउने तयारी भइरहेको जनाइएको छ ।

प्रतियोगिताको लिग चरणका ९ खेलहरू सम्पन्न भइसकेका थिए ।

अब लिगको बाँकी ६ खेल र फाइनल खेल हुन बाँकी छ।

एभरेस्ट महिला भलिबल लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय