 
																			News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासल परिसरमा जेनजी प्रदर्शनकारीहरुले लेखेका भित्तेलेखनहरु एमाले कार्यकर्ताले मेटेका छन्।
- कोशी प्रदेश सदस्य रोशन बस्नेतले भने, 'भित्ताभरी गाली शव्दहरुले लेखिएका थिए, जुन हेरेर बसिरहन सकिदैनथ्यो, त्यसैले मेटेका हौं।'
- एमालेले च्यासलको सरसफाई गर्ने, झण्डा राख्ने लगायतका गतिविधि गर्न थालेको छ।
३० भदौं, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासल परिसरमा जेनजी प्रदर्शनकारीहरुले लेखेका भित्तेलेखनहरु मेटिएका छन् ।
एमाले कार्यकर्ताहरुले आफ्ना नेताविरुद्द लेखिएका भित्तेलेखनहरु मेटेका हुन्।
‘भित्ताभरी गाली शव्दहरुले लेखिएका थिए । जुन हेरेर बसिरहन सकिदैनथ्यो, त्यसैले मेटेका हौं’ कोशी प्रदेश सदस्य रोशन बस्नेतले भने।

प्रदर्शनकारीहरुले च्यासलमा आगो लगाएपछि केपी ओलीविरुद्ध भित्ताहरुमा लेखेका थिए।
भित्तेलेखन मेटेका एमालेले च्यासलको सरसफाई गर्ने, झण्डा राख्ने लगायत गतिविधि गर्न थालेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                Insert%20Rename%20Macros.jpeg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4