+
+
Shares

कोटेश्वरको नरेफाँटको प्रहरी चौकी पुन:स्थापना

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ३० गते २२:२१

३० भदौ, काठमाडौं । जेनजी प्रदर्शनको क्रममा खण्डहर भएको कोटेश्वरस्थित नरेफाँटको प्रहरी चौकी पुन:स्थापना गरिएको छ ।

‘कोटदेवी विध्यानगर समाज सुधार समिति’ को संयोजनमा पुन: स्थापना कार्य सम्पन्न गरिएको हो ।

समितिले प्रहरीलाई ड्यूटीका लागि एक थान मोटरसाइकल समेत हस्तान्तरण गरेको प्रहरी चौकी पुन:स्थापना समितिका संयोजक देव चौलागाईंले बताए ।

प्रहरीलाई सधैं सहयोग गर्न आफूहरू तयार रहेको उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?