३१ भदाै, हेटाैंडा । हेटाैंडा उपमहानगरपालिका-१५ चुरियामाईमा नेपाली सेनाको ट्रक दुर्घटना भएकाे छ ।
दुर्घटनामा परी ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएकाे छ ।
४ जना घाइते भएको र उनीहरूलाई उपचारका लागि हेटाैंडा अस्पताल पठाईएको प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
प्रहरीको टाेली घटनास्थलतर्फ जाँदै गरेकाले थप विववरण आउन बाँकी रहेको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4