
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार सुनको भाउ प्रतितोला २ लाख १६ हजार १ सय रुपैयाँ तोकेको छ।
- सुनको भाउ अघिल्लो दिनको २ लाख १७ हजार १ सय रुपैयाँबाट १ हजार रुपैयाँले घटेको छ।
- चाँदीको भाउ पनि प्रतितोला २५९५ रुपैयाँबाट २५५० रुपैयाँमा ४५ रुपैयाँले घटेको छ।
१ असोज, काठमाडौं । अघिल्लो दिन उच्च मूल्य रेकर्ड बनाएको सुन बुधबार तोलामा १ हजार रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला २ लाख १६ हजार १ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख १७ हजार १ सय रुपैयाँ थियो ।
चाँदीको भाउ पनि रेकर्ड मूल्यबाट तोलामा ४५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २५९५ रुपैयाँमा कारोबार भएकोमा आज २५५० रुपैयाँमा झरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4