+
+
Shares

उच्च मूल्यबाट तोलामा १७ सय घट्यो सुन

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ९ गते १२:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार सुनको भाउ प्रतितोला २ लाख २१ हजार ३ सय रुपैयाँ तोकेको छ।
  • सुनको भाउ अघिल्लो दिनको २ लाख २३ हजार रुपैयाँबाट १७ सय रुपैयाँले घटेको छ।
  • चाँदीको भाउ पनि प्रतितोला २७ सय रुपैयाँबाट १५ रुपैयाँले घटेर २६८५ रुपैयाँमा झरेको छ।

९ असोज, काठमाडौं । उच्च मूल्यबाट सुनको भाउ प्रतितोला १७ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको भाउ प्रतितोला २ लाख २१ हजार ३ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन हालसम्मकै उच्च २ लाख २३ हजार रुपैयाँ थियो ।

चाँदीको भाउ प्रतितोला १५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २७ सय रुपैयाँ रहेको चाँदी आज २६८५ रुपैयाँमा झरेको छ । अघिल्लो दिनको चाँदीको भाउ पनि हालसम्मकै उच्च हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?