+
+
Shares

पुनर्निर्माण कोषमा योगदान गर्न मन्त्री कुलमानको आह्वान

सरकारले अर्थमन्त्रीको अध्यक्षतामा पुनर्निर्माण समिति समेत गठन गरिसकेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ९ गते १३:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कुलमान घिसिङले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी पाएका छन् र पुनर्निर्माण कोषमा योगदान गर्न आह्वान गरेका छन्।
  • सरकारले बुधबार पुनर्निर्माण कोष स्थापना गर्दै सहयोगको आह्वान गरेको छ र अर्थमन्त्रीको अध्यक्षतामा पुनर्निर्माण समिति गठन गरेको छ।
  • पुनर्निर्माण समितिले कार्ययोजना स्वीकृत गरी पुनर्निर्माण कार्य थाल्ने मन्त्री घिसिङले जानकारी दिएका छन्।

९ असोज, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ सहित तीन मन्त्रालयको जिम्मेवारी पाएका कुलमान घिसिङले पुनर्निर्माण कोषमा योगदान गर्न आह्वान गरेका छन् ।

सरकारले बुधबार मात्र कोष स्थापना गर्दै सहयोगको आह्वान गरेको हो । सरकारले अर्थमन्त्रीको अध्यक्षतामा पुनर्निर्माण समिति समेत गठन गरिसकेको छ ।

समितिले पुनर्निर्माण कार्ययोजना स्वीकृत गर्दै पुनर्निर्माणको काम थाल्ने मन्त्री घिसिङले जानकारी दिए । भौतिक संरचनामा आगजनी र तोडफोडले ठूलो क्षति भएको भन्दै उनले आर्थिक पुनरुत्थान र पुनर्निर्माण कोष स्थापना गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?