
सांकेतिक तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- गुल्मीमा १२ वर्षीया नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा २५ वर्षीय राजु सार्की सोमबार पक्राउ परेका छन्।
- राजु सार्की चन्द्रकोट गाउँपालिका–४ शान्तीपुर बस्ने र बाग्लुङ वरेङ गाउँपालिका–३ घर भएका हुन्।
- जिल्ला प्रहरी कार्यालय गुल्मीले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।
१४ असोज, गुल्मी । गुल्मीमा नाबालिका बलत्कारको अभियोगमा एक जना पक्राउ परेका छन् ।
गुल्मीको चन्द्रकोट गाउँपालिका–४ शान्तीपुर बस्ने बाग्लुङ वरेङ गाउँपालिका–३ घर भएका २५ वर्षीय राजु सार्कीलाई प्रहरीले पक्रेको हो ।
१२ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको उजुरीका आधारमा सार्कीलाई सोमबार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4