+

कराते वान सिरिज ए मा एरिकाले जितिन् ऐतिहासिक स्वर्ण

२०८२ असोज  १७ गते १९:४५ २०८२ असोज १७ गते १९:४५
कराते वान सिरिज ए मा एरिकाले जितिन् ऐतिहासिक स्वर्ण

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मलेसियाको क्वालालम्पुरमा भएको कराते वान सिरिज ए मा एरिका गुरुङले स्वर्ण पदक जितेकी छन्।
  • नेपालबाट वर्षा बुढा मगर, सविना श्रेष्ठ र सानुमाया थिङले पनि प्रतिस्पर्धा गरिरहेका छन्।
  • प्रशिक्षकमा कुशल श्रेष्ठ र निर्णायकमा तारा गुरुङ छन्।

१७ असोज, काठमाडौं । मलेसियाको क्वालालम्पुरमा भएको कराते वान सिरिज ए मा एरिका गुरुङले ऐतिहासिक स्वर्ण पदक जितेकी छन् ।

६८ केजीमाथिको स्पर्धाको फाइनलमा ट्युनिसियाकी साक्नी तेस्निमलाई हराउँदै एरिकाले स्वर्ण जितेकी हुन् ।

यस प्रतियोगितामा एरिकाले पहिलोपटक स्वर्ण जितेकी हुन् ।

नेपालबाट वर्षा बुढा मगर ५० केजीमूनि, सविना श्रेष्ठले ५५ केजीमुनि र सानुमाया थिङले एकल कातामा प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रशिक्षकमा कुशल श्रेष्ठ तथा निर्णायकमा तारा गुरुङ छन् ।

एरिका गुरुङ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय