
News Summary
Generated by OK AI. Editorially reviewed.- जल तथा मौसम विभागले १९ असोजसम्म निरन्तर वर्षा हुने र बाढी तथा डुबान हुने क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन म्यासेजमार्फत अनुरोध गरेको छ।
१८ असोज, काठमाडौं । जल तथा मौसम विभागले भोलीसम्मै निरन्तर वर्षा रहने बताएको छ । नागरिकहरूलाई म्यासेज नै गरेर विभागले उच्च सतर्कता अपनाउन भनेको छ ।
म्यासेजमा भनिएको छ, ‘भारी वर्षा भइरहेको र भोली सम्मै निरन्तर रहने हुनाले बाढी र डुबान हुने क्षेत्रहरुमा भोलिसम्मै अति उच्च सतर्कता अपनाउनु हुन अनुरोध छ।’
हेर्नुहोस् म्यासेज :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4