+
+
Shares

साँगामा पहिरो, राजमार्ग एकतर्फी सञ्चालन

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १८ गते २१:४३

१८ असोज, काभ्रेपलाञ्चोक । भक्तपुर र काभ्रेको सिमाना साँगामा पहिरो खसेको छ। पहिरोको कारण सडक अवरुद्ध भएको छ ।

भक्तपुर र काभ्रेको सिमाना नजिकै रहेको झोलुंगेपुल छेउ सुर्यमोडमा ढुंगा र लेदो सहितको पहिरो खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख सुनिल धाँजुले जानकारी दिए ।

पहिरो खस्दा उक्त स्थानमा एक तर्फी रुपमा राजमार्ग सञ्चालनमा रहेको उनको भनाइ छ ।

सूर्यविनायक–धुलिखेल खण्ड निर्माणाधीन अवस्थामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?