
२२ असोज, काठमाडौं । जेनजी आन्दोलनको क्रममा सिंहदरबारभित्र जलाइएका सवारी साधन उठाएर नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा राखिएको छ ।
सिंहदरबारभित्र एक हजार बढी सवारी साधन जलेका थिए । जलेका सवारी साधान हटाउने काम भइरहेको हो ।
‘यहाँ राखेर राम्रो देखिएन । धमाधम उठाएर अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बानेश्वरमा राखिएको छ,’ जलेका सवारी साधान व्यवस्थापनमा खटिएका एक कर्मचारीले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4