
News Summary
Generated by OK AI. Editorially reviewed.- नागरिक लगानी कोषले नयाँ नियुक्त कर्मचारीले आर्थिक वर्षमै नपुग बीमा प्रिमियम रकम कार्यालयमार्फत कोषमा एकमुष्ट जम्मा गर्न सकिने जनाएको छ।
- कोषले बीमा प्रिमियम रकम नपुगुञ्जेलसम्म बीमा नहुने स्पष्ट पारेको छ।
- नागरिक लगानी कोषले बीमा कोष सञ्चालन कार्यविधि, २०७५ अनुसार राष्ट्रिय बीमा संस्थानमा बीमा रकम पठाउँदै सावधिक जीवन बिमा कोष सञ्चालन गर्दै आएको छ।
२२ असोज, काठमाडौं । नागरिक लगानी कोषले नयाँ नियुक्त कर्मचारीले आर्थिक वर्षमै नपुग बीमा ‘प्रिमियम’वापतको रकम आफू कार्यरत कार्यालयमार्फत कोषमा एकमुष्ट जम्मा गरी अर्को आर्थिक वर्षदेखि बीमा सुनिश्चित गर्न सकिने जनाएको छ ।
अन्यथा बीमा प्रिमियम रकम नपुगुञ्जेलसम्म बीमा नहुने कोषले स्पष्ट पारेको छ ।
नागरिक लगानी कोषले बीमा कोष सञ्चालन कार्यविधि, २०७५ बमोजिम राष्ट्रिय बीमा संस्थानमा बीमा रकम पठाई राष्ट्रसेवक कर्मचारीको सावधिक जीवन बिमा कोष सञ्चालन गर्दै आइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4