
२४ असोज, काठमाडौं । रुकुम पूर्वमा शुक्रबार पिक अप गाडी दुर्घटनामा परेको छ ।
भूमे गाउँपालिका–३ जितखोलामा शुक्रबार लु२च २९४१ नम्बरको जिप एक्कासि स्टेरिङ लक भएर पिक अप गाडी दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
भूमे गाउँपालिका–२ खाबाङबगरबाट सामान अनलोड गरेर रुकुम पश्चिमको सोलाबाङतर्फ जाँदै गरेको उक्त गाडी मध्यपहाडी लोकमार्ग अन्तर्गत जतखोलामा दुर्घटनामा परेको हो ।
चालक र सहचाकल मात्रै रहेको र उनीहरू पनि सकुशल नै रहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4