+
+
Shares

कपनमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २६ गते १२:२४

२५ असोज, काठमाडौं । बुढानीलकण्ठ नगरपालिका–११ कपन पैयुटारस्थित सडकमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

बा ८१ प ७३५ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा चालक काठमाडौं कपन बस्ने सोलुखुम्बु खुम्बु पासाङल्हामु गाउँपालिका–१ घर भएका २५ वर्षीय पासाङ निङमा शेर्पा गम्भीर घाइते भएका थिए ।

उनलाई उपचारका लागि केएमसी अस्पताल सिनामंगल पठाइएको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?