+
+
WC Series
Won Nepal
147/9 (20)
VS
Nepal won by 5 runs
Qatar
142/10 (20)
Shares

दशैंका ३ फिल्मले दोस्रो सातासम्म कति कमाए ?

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २८ गते ७:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दशैंको फूलपातीमा रिलिज भएका नेपाली फिल्मले दोस्रो सातासम्म घरेलु बक्सअफिसमा ५ करोडभन्दा कम कमाइ गरेका छन्।
  • बलिदान फिल्मले २६ असोजसम्म ४ करोड ७९ लाख ५३ हजार नेरु ग्रस कमाएको छ।
  • हरिबहादुरको जुत्ता र माइतीघर फिल्मले क्रमशः ४ करोड ३२ लाख र ३ करोड ४६ लाख नेरु ग्रस कमाएका छन्।

काठमाडौं । दशैंको फूलपातीमा रिलिज भएका नेपाली फिल्मले दोस्रो सातासम्म घरेलु बक्सअफिसमा ५ करोडभन्दा न्यून कमाइ गरेका छन् । यद्यपि, यी सबै फिल्मको दोस्रो सप्ताहन्तसम्मको कूल कमाइ १२ करोड ५८ लाख नेरु ग्रस देखिन्छ ।

१३ असोजमा रिलिज भएका बलिदान, हरिबहादुरको जुत्ता र माइतीघरको २६ असोजसम्मको कलेक्सन हेर्दा सबै फिल्मको कमाइ उक्त विन्दूमाथि तल देखिएको छ ।

सिनेपाः बक्सअफिसमा सन्तोष सेन निर्देशित फिल्मको उक्त अवधिसम्मको कमाइ ४ करोड ७९ लाख ५३ हजार ग्रस देखिएको छ ।

दीपेन्द्र के खनाल निर्देशित ‘हरिबहादुरको जुत्ता’को कमाइ ४ करोड ३२ लाख नेरु ग्रस र मिलन तामाङ निर्देशित ‘माइतीघर’को कलेक्सन ३ करोड ४६ लाख नेरु ग्रस छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?