+
+
Shares

१० ग्राफमा अर्थतन्त्र

बैंक तथा वित्तीय संस्थामा कर्जा ब्याजदर निरन्तरता घटे पनि कर्जा माग नबढ्दा भने आर्थिक गतिविधिमा अपेक्षा गरे अनुसार सुधार हुन सकेको छैन ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २८ गते २२:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल राष्ट्रबैंकले चालू आर्थिक वर्षको पहिलो दुई महिनाको आर्थिक परिसूचकहरू सार्वजनिक गरेको छ।
  • साउनमा निजी क्षेत्रको कर्जा नकारात्मक भए पनि भदौमा कर्जा वृद्धि भएको छ।
  • शोधनान्तर स्थिति १ खर्ब ५३ अर्बले बचतमा छ र प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ।

२८ असोज, काठमाडौं । नेपाल राष्ट्रबैंकले चालू आर्थिक वर्षको पहिलो दुई महिनाको आर्थिक परिसूचकहरू सार्वजनिक गरेको छ ।

चालु आर्थिक वर्ष पहिलो महिना साउनमा नकारात्मक रहेको निजी क्षेत्रतर्फको कर्जा दोस्रो महिना भदौमा बढेको छ ।

बैंक तथा वित्तीय संस्थामा कर्जा ब्याजदर निरन्तरता घटे पनि कर्जा माग नबढ्दा भने आर्थिक गतिविधिमा अपेक्षा गरे अनुसार सुधार हुन सकेको छैन ।

निजी क्षेत्रको कर्जासँगै रेमिट्यान्स, निर्यात, आयातमा पनि सुधार आएको छ । तर, उक्त अवधिको मूल्यवृद्धि भने १.८७ प्रतिशतमात्र देखिएको छ ।

शोधनान्तर स्थिति १ खर्ब ५३ अर्बले बचतमा छ भने प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब ४१ करोड रुपैयाँ पुगेको केन्द्रीय बैंकले जनाएको छ ।

राष्ट्र बैंकको तथ्यांकका आधारमा अर्थतन्त्रका १० सूचक ग्राफमा:

 

 

ग्राफिक्सः अरुण देवकोटा/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?