+
+
Shares

सीटीईभीटीको सम्बन्धन लिन परेको आवेदनमाथि छानबिन गर्न कार्यदल गठन

शिक्षा मन्त्रालयले सीटीईभीटीको सम्बन्धन लिन परेको आवेदनमाथि अध्ययन गर्न कार्यदल गठन गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २९ गते १९:२३

२९ असोज, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को सम्बन्धन लिन परेको आवेदनमाथि अध्ययन गर्न कार्यदल गठन गरेको छ ।

शिक्षामन्त्री महावीर पुनका अनुसार २०६९ सालदेखि सम्बन्धनका लागि निवेदन दिएको तर अहिलेसम्म सम्बन्धन नपाएकाको छानबिन गर्न कार्यदल गठन गरिएको हो ।

कार्यदललाई मंसिरसम्मको समय दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?