
News Summary
Generated by OK AI. Editorially reviewed.- स्ट्यान्डर्ड चार्टर्ड बैंकले सेयरधनीका लागि करसहित १९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ।
- लाभांश प्रतिकित्ता १९ रुपैयाँको दरले हुनेछ र कर कटौती हुनेछ।
- लाभांश आगामी साधारणसभाबाट पारित र राष्ट्र बैंकबाट स्वीकृत भएपछि प्रदान गरिनेछ।
३१ असोज, काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।
बैंकको सञ्चालक समिति बैठकले सेयरधनीलाई करसहित १९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । प्रतिकित्ता १९ रुपैयाँका दरले सेयरधनीले लाभांश पाउने छन् ।
यद्यपि यसमा कर कटौती हुनेछ । यो लाभांश आगामी साधारणसभाबाट पारित भएपश्चात तथा राष्ट्र बैंकबाट स्वीकृत भएपछि प्रदान हुनेछ । बैंकको सेयर मूल्य प्रतिकित्ता ६१३ रुपैयाँ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4