+
+
WC Series
Nepal
201/4 (19.2)
VS
Samoa
0/0
Shares

भाइटीकाको दिन बाहेक अध्यागमनमा पर्यटक भिसा र एजेन्सी सेवा सञ्चालन हुने

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ३१ गते १७:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अध्यागमन विभागले यसपालि तिहारमा भाइटीका बाहेक अरू दिन पर्यटक भिसा र एजेन्सी शाखाबाट सेवा निरन्तर हुने जनाएको छ।
  • यस वर्ष ६ कात्तिकका दिन भाइटीका परेको छ र उक्त दिन सार्वजनिक बिदा हुनेछ।
  • अध्यागमन अधिकृत फर्सराम भट्टराईले ६ कात्तिकमा ११ बजेदेखि १ बजेसम्म सेवा जारी रहने सूचनामा उल्लेख गर्नुभएको छ।

३१ असोज, काठमाडौं । यसपालि तिहारमा भाइटीका बाहेक अरू दिन पर्यटक भिसा र एजेन्सी शाखाबाट प्रदान गरिने सेवा निरन्तर हुने भएको छ ।

अध्यागमन विभागले सूचना मार्फत यस्तो जानकारी दिएको हो । यस वर्ष ६ कात्तिकका दिन भाइटीका परेको छ ।

सार्वजनिक बिदाको दिन ११ बजेदेखि १ बजेसम्म सेवा जारी रहने अध्यागमन अधिकृत फर्सराम भट्टराईद्वारा जारी सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?