+
+
Shares

केन्द्रीय कमिटी बैठक स्थलमा ओलीको पक्षमा नाराबाजी

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ३१ गते १९:०४

३१ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पक्षमा केन्द्रीय कमिटी बैठक स्थलमा नाराबाजी भएको छ ।

ललितपुरको भनिमण्डल स्थित  बैठक स्थलमा युवा विद्यार्थीहरूले ‘केपी ओली आइलभ यू’, केपी ओली जिन्दावाद लगायतका नारा लगाएका हुन् ।

२९ असोजदेखि सुरु भएको केन्द्रीय कमिटीको बैठक शुक्रबार साँझ सकिएको हो ।

बैठकले २७ देखि २९ मंसिरसम्म पोखरामा महाधिवेशन गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?