News Summary
Generated by OK AI. Editorially reviewed.- एएफसी यू-१७ महिला एसियन कप छनोट खेल्न नेपाली टोली काठमाडौं आइतबार स्वदेश फर्किएको छ।
- नेपालले छनोटमा तुर्कमेनिस्तानसँग गोलरहित बराबरी र थाइल्यान्डसँग १२-० गोलअन्तरले पराजित भएको थियो।
- समूहविजेता मात्र अघि बढ्ने भएकाले नेपाली टोली एसियन कपमा छनोट हुन सकेन।
२ कात्तिक, काठमाडौं । एएफसी यू-१७ महिला एसियन कप छनोट खेलेर नेपाली टोली स्वदेश फर्किएको छ । टोली आइतबार काठमाडौं आइपुगेको हो ।
छनोटमा नेपालले पहिलो खेलमा तुर्कमेनिस्तानसँग गोलरहित बराबरी खेलेको थियो ।
दोस्रो खेलमा नेपाल थाइल्यान्डसँग १२-० गोलअन्तरले पराजित भएको थियो ।
समूहविजेता मात्र अघि बढ्ने भएकाले नेपाली टोली एसियन कपमा छनोट हुन सकेन ।
प्रतिक्रिया 4