
५ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालकोटस्थित निजी निवासको अवलोकन गरेका छन् ।
गत २४ भदौमा जेनजी प्रदर्शनकारीहरूले तत्कालीन प्रधानमन्त्री समेत रहेका ओलीको घरमा आगजनी र तोडफोड गरेका थिए ।
आगजनीपछि आज उक्त घरमा पहिलोपटक पुगेर ओलीले अवलोकन गरेको उनको सचिवालयले जनाएको छ ।
जेनजी आन्दोलपछि सत्ताच्यूत भएका ओली अहिले भक्तपुरको गुण्डुमा बस्दै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4