+
+
WC Series
पोखरा एभेन्जर्स 2025
73/4 (10.6)
VS
५४ बलमा ९३ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

समुद्री आँधी ‘मलिसा’ जमैकाबाट क्युबातर्फ, ३ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १२ गते १२:२०

१२ कात्तिक, काठमाडौं । समुद्री आँधी ‘मलिसा’ जमैकापछि क्युबातर्फ बढेको छ । यो आँधीलाई अहिलेसम्मकै इतिहासमा जमैकालाई प्रभावित गर्ने सबैभन्दा प्रचण्ड आँधी मानिएको छ ।

समुद्री आँधी ‘मलिसा’ फेरि तीव्रता लिएको बीबीसीले जनाएको छ । बीबसीका अनुसार ‘मलिसा’ ‘क्याटेगोरी’ चारको आँधीमा परिणत भएको छ ।

जमैकाबाट ‘मलिसा’ आउन थालेपछि क्युबामा ठूलो संख्यामा नागरिकलाई सुरक्षित स्थानतर्फ पठाइएको छ ।

जमैकामा आँधी जमिनसँग ठोक्किनुअघि तीन जनाको मृत्यु भएको पुष्टि भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?