 
																			News Summary
Generated by OK AI. Editorially reviewed.- स्थानीय बजारमा नेपाली सुकेको लसुनको भाउ बिहीबार थोकमा प्रतिकिलो ३० रुपैयाँले बढेर १७२ रुपैयाँ पुगेको छ।
- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबार लसुनको भाउ १४२ रुपैयाँ र बिहीबार १७२ रुपैयाँ भएको तथ्यांक सार्वजनिक गरेको छ।
- सुकेको चिनियाँ लसुनको भाउ भने कालीमाटीमा स्थिर रहेको छ र प्रतिकिलो १९५ रुपैयाँमा किनबेच भइरहेको छ।
१३ कात्तिक, काठमाडौं । स्थानीय बजारमा लसुनको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपाली सुकेको लसुनको भाउ बढेको हो ।
बिहीबार सुकेको नेपाली लसुनको भाउ थोकमा प्रतिकिलो ३० रुपैयाँ बढेको हो । हिजो बुधबार किलोको १ सय ४२ रुपैयाँमा किनबेच भएको लसुन आज भने १ सय सय ७२ रुपैयाँमा किनबेच भइरहेको छ ।
त्यसैगरी कालीमाटीमा सुकेको चिनियाँ लसुनको भाउ भने स्थिर छ । उक्त लसुन प्रतिकिलो १ सय ९५ रुपैयाँमा किनबेच भइरहेको तथ्यांकले देखाउँछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4