+
+
Shares

किलोमै ३६५ रुपैयाँ बढ्यो हरियो धनियाँ

आज शुक्रबार हरियो धनियाँको औसत भाउ थोकमा प्रतिकिलो ३ सय ६५ रुपैयाँ बढेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १४ गते १२:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्थानीय बजारमा हरियो धनियाँको भाउ शुक्रबार थोकमा प्रतिकिलो ३ सय ६५ रुपैयाँले बढेर ६ सय ९० रुपैयाँ पुगेको छ।
  • कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारको तथ्यांक सार्वजनिक गरेको छ।
  • बिहीबार हरियो धनियाँको भाउ प्रतिकिलो ३ सय २५ रुपैयाँ थियो।

१४ कात्तिक, काठमाडौं । स्थानीय बजारमा हरियो धनियाँको भाउ दोब्बरले बढेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार शुक्रबार हरियो धनियाँको भाउ बढेको हो ।

आज शुक्रबार हरियो धनियाँको औसत भाउ थोकमा प्रतिकिलो ३ सय ६५ रुपैयाँ बढेको छ ।

बिहीबार हरियो धनियाँ किलोको ३ सय २५ रुपैयाँमा किनबेच भएको थियो । आज भने हरियो प्रतिकिलो ६ सय ९० रुपैयाँमा किनबेच भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?