+
+
Shares

चन्द्रागिरीमा तासजुवा खेलिरहेको अवस्थामा १७ लाखसहित २२ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २४ गते २१:२४

२४ कात्तिक, काठमाडौं । काठमाडौंको चन्द्रागिरीबाट २२ जना व्यक्ति पक्राउ परेका छन् ।

तासजुवा खेलिरहेको अवस्थामा २२ जना व्यक्तिलाई १७ लाख नगदसहित पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

प्रहरी वृत्त थानकोटले गरेको अप्रशेनका क्रममा उनीहरू पक्राउ परेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?