+
+
Shares

किवीको मूल्य घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २५ गते १०:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार मंगलबार किवीको मूल्य प्रतिकिलो २५० रुपैयाँमा घटेको छ।
  • सोमबार किवीको मूल्य प्रतिकिलो ३०० रुपैयाँ थियो भने मंगलबार ५० रुपैयाँले घटेको हो।

२५ कात्तिक, काठमाडौं । स्थानीय बजारमा किवीको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले मंगलबार किवीको मूल्य घटेको देखाएको हो ।

आज मंगलबार कालीमाटी बजारमा किवी थोकमा प्रतिकिलो २ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ । हिजो सोमबार भने किवी किलोको ३ सय रुपैयाँ थियो ।

सोमबारको तुलनामा मंगलबार किवीको मूल्य किलोमा ५० रुपैयाँ घटेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?