२९ कात्तिक, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले अधिकांश जिल्ला सदरमुकाममा र्यालीसहित जनसभा आयोजना गरेको छ ।
पार्टीले रुपन्देही, गोरखा, चितवन, सुर्खेत, सुनसरी, गुल्मी, लमजुङ लगायतका जिल्लामा जनसभा चलिरहेको छ ।
सभालाई केन्द्रीय नेताहरू पनि पुगेका छन् ।
एमालेले वडा, पालिका हुँदै आज जिल्लास्तरीय सभा गरेको हो । आगामी मंसिर ७ गते सो पार्टी काठमाडौंमा जनसभा गर्ने बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4