+
+
WC Series
पोखरा एभेन्जर्स 2025
8/2 (2.2)
VS
१०६ बलमा १८६ रन आवश्यक
सुदूरपश्चिम रोएल्स 2025
193/7 (20)
Shares

उज्यालो नेपाल पार्टीले पायो दल दर्ताको प्रमाणपत्र

१७ गते प्रज्ञा प्रतिष्ठानमा पार्टीको घोषणासभा हुने

यो पार्टीको अध्यक्षमा अनुपकुमार उपाध्याय रहेका छन्। चुनाव चिह्न बलेको चिम रहेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ५ गते १८:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उज्यालो नेपाल पार्टीले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको छ।
  • पार्टीको अध्यक्ष अनुपकुमार उपाध्याय रहेका छन् र चुनाव चिह्न बलेको चिम हो।
  • पार्टीले छिट्टै भव्य घोषणा सभाको आयोजना गरिने जनाएको छ।

५ मंसिर, काठमाडौं । उज्यालो नेपाल पार्टीले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको छ ।

यो पार्टीको अध्यक्षमा अनुपकुमार उपाध्याय रहेका छन्। चुनाव चिह्न बलेको चिम रहेको छ ।

साथै पार्टीले छिट्टै भव्य घोषणा सभाको आयोजना गरिने जनाएको छ ।

यो पार्टीको केन्द्रीय समिति ५१ सदस्यीय छ ।

केन्द्रीय सदस्य इन्जिनियर डा. शंकर ढकालका अनुसार दल दर्तासँगै पार्टीको बृहत घोषणासभाको तयारी गरिएको छ ।

१७ मंसिरमा प्रज्ञा प्रतिष्ठानमा पार्टीको घोषणासभा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?