+
+
WC Series
पोखरा एभेन्जर्स 2025
130/4 (15.6)
VS
२४ बलमा ३६ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

कमल थापाले बोलाए कार्यसम्पादन समितिको बैठक

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ७ गते ११:०३

७ मंसिर, काठमाडौं । कमल थापाले नेतृत्व गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

कार्यसम्पादन समितिको बैठक ९ मंसिरमा बस्ने गरी बोलाइएको छ । मुलुकको पछिल्लो अवस्था, फागुन २१ गते घोषित निर्वाचन, वैचारिक ध्रुवीकरण लगायतमा छलफल हुने राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी गराए ।

बैठकमा पार्टी अध्यक्ष थापाले भावी योजना र रणनीति प्रस्तुत गर्ने राप्रपा नेपालले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?