News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले गृहमन्त्री ओमप्रकाश अर्यालसँग छलफल गर्दैछ ।
- छलफल सिंहदरबारस्थित समितिकाे सभाकक्षमा बिहीबार दिउँसो १ बजेबाट सुरु हुनेछ ।
- छलफलमा निर्वाचन तयारी, शान्ति सुरक्षाको अवस्था, विदेशमा रहेका नेपालीको मताधिकार व्यवस्थाबारे चर्चा हुनेछ।
११ मंसिर, काठमाडौं । संसदीय समितिले गृहमन्त्री ओमप्रकाश अर्यालसँग छलफल गर्दैछ ।
राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले गृहमन्त्री अर्यालसँग समसामयिक विषयमा छलफल राखेको हो ।
बैठक दिउँसो साढे १ बजे सिंहदरबारमा बस्नेछ ।
समिति सचिवालयका अनुसार निर्वाचनको तयारी, शान्ति सुरक्षाको अवस्था, विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्था, अन्तरजिल्ला मतदान जस्ता विषयमा समितिमा गृहमन्त्रीसँग छलफल हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4