+
+
WC Series
कर्णाली याक्स 2025
27/2 (6.3)
VS
जनकपुर बोल्ट्स 2025
0/0
Shares

पोखरा विमानस्थल भ्रष्टाचारमा पनि मुछिए प्रदीप अधिकारी

यसअघि भक्तपुरको नलिन्चोकस्थित हेलिपोर्ट निर्माणको भ्रष्टाचार मुद्दामा पनि उनी जोडिएका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २१ गते १५:३९

२१ मंसिर, काठमाडौं । नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारी पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचार मुद्दामा पनि जोडिएका छन् ।

अख्तियारले उनीसहित ५६ जनालाई प्रतिवादी बनाएर अहिले विशेष अदालतमा भ्रष्टाचार मुद्दासम्बन्धी आरोपपत्र लगेको छ ।

यसअघि भक्तपुरको नलिन्चोकस्थित हेलिपोर्ट निर्माणको भ्रष्टाचार मुद्दामा पनि उनी जोडिएका थिए ।

उनलाई अख्तियारले नियन्त्रणमै लिएर मुद्दा दर्ता गराएको थियो । अहिले उनीविरुद्धका मुद्दामा विशेष अदालतमै सुनुवाइ भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?