+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
0/0
VS
लुम्बिनी लायन्स 2025
0/0
Shares

एमाले महाधिवेशन उद्घाटन सत्रमा ओलीको सम्बोधन (प्रत्यक्ष प्रशारण)

अहिले भक्तपुरको सल्लाघारीमा विभिन्न सांस्कृतिक कार्यक्रमसहित विभिन्न कार्यक्रम भइरहेका छन् । 

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २७ गते १४:१५

२७ मंसिर, काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशन आजबाट सुरु भएको छ । अहिले नेताहरू उद्घाटनस्थलमा पुग्दैछन् ।

बिहानैदेखि सहभागीहरूको भीड बाक्लो हुँदैछ ।

अहिले भक्तपुरको सल्लाघारीमा विभिन्न सांस्कृतिक कार्यक्रमसहित विभिन्न कार्यक्रम भइरहेका छन् ।

विभिन्न जिल्लाबाट महाधिवेशनमा सहभागी हुन आउने क्रम जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?