+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
62/6 (14.3)
VS
लुम्बिनी लायन्स 2025
0/0
Shares

आकाशबाट एमाले महाधिवेशन चिहाउँदा (तस्वीर/भिडियो)

एमालेले सल्लाघारीमा तीन लाख कार्यकर्ता उतार्ने दाबी गरेको थियो ।

कमल प्रसाईं कमल प्रसाईं
२०८२ मंसिर २७ गते १४:५३

२७ मंसिर, काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशन आजबाट सुरु भएको छ ।

भक्तपुरको सल्लाघारीमा अहिले महाधिवेशनको उद्घाटन सत्र जारी छ । उद्घाटन सत्रमा सहभागी हुन देशभरबाट प्रतिनिधि, कार्यकर्ता र शुभचिन्तकहरूको बाक्लो उपस्थिति छ ।

एमालेले सल्लाघारीमा तीन लाख कार्यकर्ता उतार्ने दाबी गरेको थियो । महाधिवेशनमा सहभागी हुन विभिन्न दलका नेताहरू पनि पुगेका छन् ।

आज सुरु भएको महाधिवेशन तीन दिन सम्म चल्नेछ । बन्दसत्र भने काठमाडौँको भृकुटीमण्डपमा हुनेछ ।

यसैबीच हामीले ड्रोनबाट एमाले महाधिवेशन चलिरहँदा केही तस्वीरहरू कैद गरेका छौं :

लेखक
कमल प्रसाईं

प्रसाईं  अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?