+
+
Shares

महासचिव नपाएपछि केन्द्रीय सदस्यको उम्मेदवार बनेका ज्ञवाली निर्वाचित

नेकपा एमालेको महासचिव पदमा उम्मेदवार हुन नपाएपछि अध्यक्ष केपी ओलीसहित शीर्ष नेतासँग रुष्ट बनेका प्रदीप ज्ञवाली केन्द्रीय सदस्य पदमा निर्वाचित भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ३ गते १५:१७
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेको महासचिव पदमा उम्मेदवार हुन नपाएपछि प्रदीप ज्ञवाली केन्द्रीय सदस्य पदमा निर्वाचित भएका छन्।
  • अध्यक्ष केपी शर्मा ओलीले ज्ञवालीलाई महासचिवको उम्मेदवार नबन्न आग्रह गर्दै उपाध्यक्ष लड्न सुझाएका थिए।
  • ज्ञवालीले उपाध्यक्ष नलड्ने घोषणा गर्दै केन्द्रीय सदस्य पदमा मात्र उम्मेदवारी दिएका थिए र १९४२ मत ल्याए।

३ पुस, काठमाडौँ । नेकपा एमालेको महासचिव पदमा उम्मेदवार हुन नपाएपछि अध्यक्ष केपी ओलीसहित शीर्ष नेतासँग रुष्ट बनेका प्रदीप ज्ञवाली केन्द्रीय सदस्य पदमा निर्वाचित भएका छन् ।

अध्यक्ष केपी शर्मा ओलीले ज्ञवालीलाई महासचिवको उम्मेदवार नबन्न आग्रह गर्दै उपाध्यक्ष लड्न सुझाएका थिए । तर, ज्ञवालीले भने उपाध्यक्ष नलड्ने घोषणा गर्दै केन्द्रीय सदस्य पदमा मात्रै उम्मेदवारी दिएका थिए ।

उनले केन्द्रीय सदस्यमा उनले १९४२ मत ल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?