News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेको ११औँ महाधिवेशनमा गुल्मी जिल्लाबाट ८ जना नेताले विभिन्न पदमा उम्मेदवारी दिएका छन्।
- उपाध्यक्ष पदका लागि गोकर्ण विष्टले र केन्द्रीय सदस्य पदका लागि प्रदीप ज्ञवालीसहित सात जना उम्मेदवार बनेका छन्।
- महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि १ पुस दिउँसो मतदान हुने कार्यतालिका छ।
१ पुस, गुल्मी। नेकपा एमालेको ११औँ महाधिवेशनमा गुल्मी जिल्लाबाट ८ जना नेताले विभिन्न पदमा उम्मेदवारी दिएका छन् । उपाध्यक्ष पदका लागि गोकर्ण विष्टले उम्मेदवारी दर्ता गराएका छन्।
केन्द्रीय सदस्य पदका लागि प्रदीप ज्ञवाली, रामकुमारी झाँक्री, कमलराज श्रेष्ठ, गणेश खनाल, जंग नेपाली, भिम पौडेल र राजेन्द्र अर्याल उम्मेदवार बनेका छन् ।
गुल्मीबाट प्रभावशाली मानिने नेता ज्ञवाली र विष्ट यसपटक एउटै कित्तामा उभिएका छन्।
महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आज दिउँसो मतदान हुने कार्यतालिका छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4