News Summary
Generated by OK AI. Editorially reviewed.- मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेशसभामा विश्वासको मत लिने तयारी गरेको छन्।
- प्रदेशसभा सचिवालयले मुख्यमन्त्री यादवले शुक्रबार अपराह्न ४ बजे बैठक बोलाएर विश्वासको मत लिने सन्देश सांसदहरूलाई पठाएको छ।
- यादवले बुधबार प्रदेशसभा सचिवालयलाई विश्वासको मतका लागि बैठक बोलाउन पत्राचार गरेका थिए।
४ पुस, काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेश सभामा विश्वासको मत लिँदैछन् ।
प्रदेश सभाका सचिव बासुप्रसाद कोइरालाका अनुसार दिउँसो ४ बजे प्रदेश सभाको बैठक बस्दैछ । बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत माग्ने कार्यक्रम छ ।
यादव गत मंसिर १९ गते मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री भएको १५ दिनपछि उनले विश्वासको मत लिन लागेका हुन् ।
मुख्यमन्त्री भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4