Listen News
0:00
0:30
News Summary
Generated by OK AI. Editorially reviewed.- लाइफ इन्स्योरेन्स कर्पोरेसनले सेयरधनीका लागि चुक्ता पूँजीको २१.०५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ।
- लाभांश आगामी साधारणसभाबाट स्वीकृत भएपश्चात वितरण हुनेछ।
- कम्पनीको हाल सेयर मूल्य प्रतिकित्ता ९३५ रुपैयाँ हाराहारीमा छ।
६ पुस, काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसनले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।
कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको २१.०५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । यो सबै नगद लाभांश हो । करसहित नगद लाभांश घोषणा गरिएको कम्पनीले जनाएको छ ।
यो लाभांश आगामी साधारणसभाबाट स्वीकृत भएपश्चात वितरण हुनेछ । हाल यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९३५ रुपैयाँ हाराहारीमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4