+
+
Shares

काठमाडौंमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ८ गते १३:३१

८ पुस, काठमाडौं । काठमाडौं महानगरपालिका-३२ मा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।

बा. ८९ प ६३६५ नम्बरको मोटरसाइकलको ठक्करबाट पहिचान खुल्न नसेकका ६० वर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोमबार राति मोटरसाइकलको ठक्करबाट घाइते भएका उनको उनको राष्ट्रिय ट्रमा सेन्टर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ ।

प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?