News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म ‘झरीपछिको इन्द्रेणी’ ले घरेलु बक्सअफिसमा १२ पुससम्म ६२ लाख ६९ हजार ४७५ नेरु ग्रस कमाएको छ।
- अर्जुन घिमिरे पाँडे निर्देशित फिल्मका १९ हजार ७९३ वटा टिकट बिक्री भएका छन्।
- काठमाडौं महानगरका मेयर बालेन शाहले फिल्मको प्रचारप्रसार गरेका थिए भने गीत पनि गाएका थिए।
काठमाडौं । फिल्म ‘झरीपछिको इन्द्रेणी’ ले घरेलु बक्सअफिसमा अहिलेसम्म ६२ लाख ६९ हजार नेरु ग्रसको ब्यापार गरेको छ । यो कमाइ अपेक्षाभन्दा निकै न्यून हो ।
सिनेपाः बक्सअफिसमा पछिल्लो शनिबार अर्थात १२ पुससम्म फिल्मले ६२ लाख ६९ हजार ४७५ नेरु ग्रस कमाएको हो ।
सोही अवधिमा अर्जुन घिमिरे पाँडे निर्देशित फिल्मका १९ हजार ७९३ वटा टिकट बिकेका छन् । काठमाडौं महानगरका मेयर बालेन शाहले समेत यो फिल्मको प्रचारप्रसार गरेका थिए भने गीत पनि गाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4