+
+
Shares

मधेशमा मन्त्रिपरिषद् विस्तार हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १६ गते ११:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मधेश प्रदेश सरकार बुधबार तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्दैछ।
  • मुख्यमन्त्री कृष्णप्रसाद यादवले नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र नेपाली कम्युनिष्ट पार्टीबाट मन्त्री नियुक्त गर्न लागेका छन्।
  • मन्त्रिपरिषद् विस्तारपछि आजै सपथ ग्रहण कार्यक्रम हुने मुख्यमन्त्री कार्यालयले जनाएको छ।

१६ पुस, जनकपुरधाम । मधेश प्रदेश सरकार बुधबार तेस्रो पटक विस्तार हुँदै छ ।

गत १९ मंसिरमा मुख्यमन्त्री नियुक्त भएका कृष्णप्रसाद यादवले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।

आफ्नै दल नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, नेपाली कम्युनिष्ट पार्टी लगायतलाईसमेटेर मन्त्री परिषद् विस्तार गर्न लागिएको स्रोतले जनाएको छ । आजै ती दलहरूबाट मन्त्री नियुक्त गरेर सपथ खुवाउने मुख्यमन्त्री कार्यालयको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?