+

त्रिभुवन आर्मी क्लब एनभीए भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा

२०८२ पुष  १७ गते १८:४५ २०८२ पुष १७ गते १८:४५
त्रिभुवन आर्मी क्लब एनभीए भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • त्रिभुवन आर्मी क्लबले नवाैं एनभीए भलिबल च्याम्पियनसिप २०८२ को पुरुषतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ।
  • आर्मी क्लबले चौथो क्वाटरफाइनलमा खिल्जी युवा क्लबलाई २५-१८, २५-१७ र २५-१५ ले पराजित गरेको हो।
  • सेमिफाइनलमा आर्मी क्लबले रुकुम पश्चिमसँग खेल्नेछ भने हेल्प नेपाल र नेपाल पुलिसले पनि क्वाटरफाइनल जितिसकेका छन्।

१७ पुस, काठमाडौं । विभागीय टोलि त्रिभुवन आर्मी क्लब नवाैं एनभीए भलिबल च्याम्पियनसिप २०८२ को पुरुषतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको चौथो  क्वाटरफाइनलमा खिल्जी युवा क्लबलाई २५-१८, २५-१७ र २५-१५ ले पराजित गरेर आर्मी अन्तिम चारमा प्रवेश गरेको हो ।

त्रिभुवन आर्मी क्लबले अब रुकुम पश्चिमसँग सेमिफाइनलमा खेल्नेछ ।

यसअघि आजै भएका दुई क्‍वाटरफाइनलमा हेल्प नेपाल र नेपाल पुलिसले जित निकाल्दै अगाडि बढिसकेका छन् ।

एनभीए भलिबल च्याम्पियनसिप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय